साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज मान्छे

यसैभित्र बास बस्छ खान छाडी रातो दिन आफ्नो सारा परिवार यसैभित्र हुलेको छ ॥

Nepal Telecom ad

होम सुवेदी :

आज मान्छे धेरै जसो मोबाइलमा भुलेको छ
त्यसैभित्र संसार ठानी त्यसै भित्र डुलेको छ ॥

निदाउँछ यसैसँग यसैसँग खेल खेल्छ
खेल खेल्छ यसैसँग खेल्दाखेल्दै झुलेको छ ॥

आयु पनि यसैसँग बित्न थाल्यो मानिसको
हिजोसम्म युवा थियो आजै हेर फुलेको छ ॥

यसैभित्र बास बस्छ खान छाडी रातो दिन
आफ्नो सारा परिवार यसैभित्र हुलेको छ ॥

आफ्नो कृत्य सबै भुल्यो मोबाइल खेल्दाखेल्दै
ठान्दो होला ऋणपान सबै सबै सुलेको छ ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x