साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भालेटाइन डे आउँदै छ

प्रपोज गर्ने कि लभ पोज गर्ने योजना बनाऊ जोगिनु छ फेरि छरछिमेकीलाई सघाएर बस ।

Nepal Telecom ad

मरुभूमि नारायण :

जागेर बस मित्र अनि हतियार जगाएर बस
भालेटाइन डे आउँदै छ रे शान लगाएर बस ।

खोलामा जानी हो कि खोल्सामा जानी हो ?
निर्धारित स्थानको ठाडो आदेश मगाएर बस ।

प्रपोज गर्ने कि लभ पोज गर्ने योजना बनाऊ
जोगिनु छ फेरि छरछिमेकीलाई सघाएर बस ।

मिलनको तीर्खा नमेटिन सक्छ है त्यो दिनमा
अगिल्लै रात बूढीकन्या वा तरुनी भगाएर बस ।

चोखो माया गर्नेहरूलाई भ्यालेन्टाइन डे नै चाहिन्न
हाम्रो आफ्नै संस्कार वा संस्कृति जगाएर बस ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x