साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मसँग निहुँ खोज्न हजुर आउनुभो

त्यो बर्वादीमा उस्को दिमाग देखिन्छ गल्ती भएको भए बिर्सन्थेँ म पनि ।

Nepal Telecom ad

एम् .पी. कियरलेस :

नभनी नहुने भए भन्थेँ म पनि
लायकको कुरा भए सम्झन्थेँ म पनि

हजुर बाहेक अरु सब उस्तै छन्
भन्नुस् कसरी राम्रो रहन्थेँ म पनि

हामी ठिक समयमा छुट्टिएछौँ
नत्र तिमी जस्तै जस्तै बन्थेँ म पनि

आउँदिन भनेर ठिकै गर्याे उस्ले
नत्र बाटो हेर्थें दिन गन्थेँ म पनि

मसँग निहुँ खोज्न हजुर आउनुभो
कोही अर्को भए सहन्थेँ म पनि

तिमी पनि झन चिसो भैदियौ
थोरै तातो पाए पग्लन्थेँ म पनि

त्यो बर्वादीमा उस्को दिमाग देखिन्छ
गल्ती भएको भए बिर्सन्थेँ म पनि

आजभोलि मनै लाग्न छोड्यो
खेल्थेँ, हिँड्थेँ , दौडन्थेँ म पनि ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x