साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिराएको किन ?

बच्चोलाई गुलियोमा फुस्ल्याएझैँ गरी ! जनमनमा तुच्छ आशा छिराएको किन ?

Nepal Telecom ad

नीलहरि काफ्ले :

विश्वास सबै अन्धाधुन्ध गिराएको किन ?
आफ्नो दोषको जञ्जीर यता भिराएको किन ?

थाहा छैन ऋण किन, कहिले लिएँ मैले !
बिना सावाँ ब्याजै मात्र तिराएको किन ?

बच्चोलाई गुलियोमा फुस्ल्याएझैँ गरी !
जनमनमा तुच्छ आशा छिराएको किन ?

पुष्प गुच्छा सजाएर स्वागत पाएपछि !
कता सोधौँ तिम्ले बाटो बिराएको किन ?

०००
सिन्धुली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
हामी नेपाली

हामी नेपाली

काशीनाथ मिश्रित
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
देशको खर-खजना कहाँ छ ?

देशको खर-खजना कहाँ छ...

जीवन आचार्य निश्चल
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x