साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तखल्लुसमा तिम्रो नाम

भ्रममा बाँच्न सक्नुनै मान्छे हुनु हो सपना लाई नै भन्छ निदाएकाले जिन्दगी

Nepal Telecom ad

एम. पी. कियरलेस :

परिभाषित हुँदैन परिभाषाले जिन्दगी
के बुझेको छ र ? दुनियाले जिन्दगी

सिचाइ गरी दिनु केहि बोट रोपी दिनु
अनी बल्ल पाउने छ बालुवाले जिन्दगी

भ्रममा बाँच्न सक्नुनै मान्छे हुनु हो
सपना लाई नै भन्छ निदाएकाले जिन्दगी

तखल्लुसमा तिम्रो नाम राखेर हेरे
अनि बल्ल पायो मक्ताले जिन्दगी ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
गधाको यात्रा स्मरण

गधाको यात्रा स्मरण

महेन्द्र उपाध्याय
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x