साइबर अपराध सम्बन्धी सचेतना सामग्री

करार गर्छन्

मिलेर खाँदा सुटुक्क खान्छन् बने स्वपक्षी भुले विपक्षी कुरा नमिल्दा सडक तताएर अन्य दोषी करार गर्छन् ।

Nepal Telecom ad

हृषीकेश बराल :

विपन्नलाई धनीहरूले असाध्य हेप्ने विचार गर्छन्
गरीब मार्ने भनेर तिनले सदैव गोली प्रहार गर्छन् ।

चलेन जाँगर फलेन घरमा किनेर ल्यायौँ विदेशबाट
अखाद्य विष छन् भनेर सुन्छौँ विषाक्त खाँदा विमार गर्छन् ।

बजारमा बेचिने हजारौँ मिठाइँ बन्छन् मिसेर मैदा
गए उदरमा चिनी र मैदा बनिन्छ रोगी बिगार गर्छन् ।

बहर गजलका कुरै नजान्नेहरू सबैले गजल सुनाए
अझै तिनैले दिएर शिक्षा मुहारिकामा प्रचार गर्छन् ।

मिलेर खाँदा सुटुक्क खान्छन् बने स्वपक्षी भुले विपक्षी
कुरा नमिल्दा सडक तताएर अन्य दोषी करार गर्छन् ।

०००
पोखरा -२६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x