साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाबी गर्छ

पाप पनि कसैको त पुण्य हुन्छ कि हँ ? साक्षी राख्न बनाएको चार-धाम दाबी गर्छ ॥

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

रावण पनि अचेल आफू राम भनी दाबी गर्छ
तारा पनि अचेल अहो घाम भनी दाबी गर्छ ॥

उसले लुट्यो आफ्ना पोस्यो कमजोरीलाई मार्‍यो।
पसिनाले कमाएको दाम भनी दाबी गर्छ ॥

धनीहरू अझै धनी गरीब माग्ने बनिसके
ठूला ठूला ठूला गरेँ काम भनी दाबी गर्छ ॥

पढेका छन् बेरोजगार चारणहरू धनी
गरिखाने बनाएँ यो ठाम भनी दाबी गर्छ ॥

ऋणैमाथि उँभिएका घर अनि कुद्ने गाडी
देखाएर बनाएँ यो गाम भनी दाबी गर्छ ॥

पाप पनि कसैको त पुण्य हुन्छ कि हँ ?
साक्षी राख्न बनाएको चार-धाम दाबी गर्छ ॥

डिल्लीप्रसाद सधैँभरि सत्य बोल्दै बाँच्छ
सर्वोच्च नै दिएको छु दाम भनी दाबी गर्छ ॥

०००
सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x