साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी तमासा हेर्दैछौँ

लुटे सके खोक्रो पारे केही राखेनन् यो देशमा बाँकी जनताको लादीको रस चुस्दै छन् यहाँ ।

Nepal Telecom ad

मरूभूमिनारायण :

हामी तमासा हेर्दैछौँ साढेहरू जुद्धैछन् यहाँ
सिङ भाको र ढिङ भाको दुबै उस्तै छन् यहाँ ।

यौटाले ताक्छ मुढो उफ्री अर्कोले ताक्छ घुँडो
कुस्ती कडा हुने भो सबैले यही बुद्वै छन् यहाँ ।

मस्तै खोले खाने झोलेहरू सगसगाइ रहेछन्
कठै ! स्याल मरिसक्यो र्‍याल पुज्दैछन् यहाँ ।

निर्दोषलाई दोषी बनाउन कालो सेतो बनाउन
घरघरमा पुगी साँढेहरू मान्छे थुत्दै छन् यहाँ ।

ढल्ने ढलिसक्यो मर्ने मरिसक्यो के छ र खै ?
बाँकी हाडको अवशेष पनि लुछ्‌दै छन् यहाँ ।

लुटे सके खोक्रो पारे केही राखेनन् यो देशमा
बाँकी जनताको लादीको रस चुस्दै छन् यहाँ ।

भइ मतियार बोकी हतियार देखाउने रमिता
सजिलै बन्न मियो बनेर सियो घुस्दै छन् यहाँ ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x