साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेला आयो

चिनी नून फिटकिरी खुर्सानी सबैलाई तीखो झिरमा उनेर छान्ने बेला आयो ।

Nepal Telecom ad

मरुभूमि नारायण :

सही निशाना ठाउँमा हान्ने बेला आयो
भ्रष्टको भुँडी कुटोले तान्ने बेला आयो ।

झाक्री आफैँ बोक्सी आफैँ भइन्छ नै
आफैलाई देव राज मान्ने बेला आयो ।

भोलि को कहाँ भाग्नु पर्छ थाहा छैन
ढाड क्यारी भाँचिन्छ जान्ने बेला आयो ।

चिनी नून फिटकिरी खुर्सानी सबैलाई
तीखो झिरमा उनेर छान्ने बेला आयो ।

ताउलोमा पकाएर यिनको नली खुट्टा
तातो तेल कराइमा झान्ने बेला आयो ।

०००
रानीगाउँ, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x