साइबर अपराध सम्बन्धी सचेतना सामग्री

करारमा छन्

नेता उडेर हेर्लान् आफू जहाजबाट । खोलो बढेर आयो बस्ती किनारमा छन् ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

बेचेर राष्ट्रलाई खाने विचारमा छन् ।
भागेर भ्रष्ट सारा जाने हतारमा छन् ॥

भन्थे चुनावमा जो यो गाउँ स्वर्ग बन्छ ।
छोडेर गाउँ बस्ती नेता बजारमा छन् ॥

जोडेर हात गोडा विस्तारवाद सामू ।
मानेर देव जस्तो दासी गुहारमा छन् ॥

नेता उडेर हेर्लान् आफू जहाजबाट ।
खोलो बढेर आयो बस्ती किनारमा छन् ॥

के धाक सम्पत्तिको गर्छौ धनीहरूले ।
आफ्नो हुँदैन केही ज्यानै करारमा छन् ॥

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x