साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक किन ?

आखिर रङ्ग तिनको हरियो नै छ नि आकारमा विरुवाका पात फरक किन ?

Nepal Telecom ad

मरूभूमि नारायण :

जलाशय एउटै हो मात फरक किन ?
घिचे पछि व्यवहार बात फरक किन ?

समयको चक्र कैले सिधा कैले वक्र
धर्ती आकाश उही रात फरक किन ?

क‌ङ्कालको छाला उही गाला उही
अपराधी मान्छेको हात फरक किन ?

आउने जाने ठाउँ कसको फरक छ र
मान्छे पिच्छे गरिने घात फरक किन ?

त्यही मान्छेले चोखिने त्यसैले छोइने
खै मान्छे मान्छेको जात फरक किन ?

आखिर रङ्ग तिनको हरियो नै छ नि
आकारमा विरुवाका पात फरक किन ?

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x