साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब पानीमा दुध घोल्नु

हाम्रा ठुला काण्डहरु कानुन बनाएरै मिलाउला अरुले सियो चोरे पनि सुन चोरमा पोल्नु

Nepal Telecom ad

सुदन लुइटेल :

मैले जति सुन्न सक्छु तेति मात्र बोल्नु
मैले सुन्न नसक्ने कुनै पनि कुरा नबोल्नु

निरङ्कुश शासनमा हामीले जे गरे पनि मिल्छ
आफ्ना भारदार जोगाउदै बिरोधीका फाइल खोल्नु

हाम्रा ठुला काण्डहरु कानुन बनाएरै मिलाउला
अरुले सियो चोरे पनि सुन चोरमा पोल्नु

हाम्रो आश्रम छिरेपछि भ्रष्ट पनि दानवीर बन्ने
पापमोचन केन्द्र बनाउन बल्खु खोला छेउ खोतल्नु

हाम्रा शासनमा हाम्राले नकमाए अरु कस्ले कमाउछ
दुधमा पानी होइन अब पानीमा दुध घोल्नु ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
हर्ष बहादुर!
हर्ष बहादुर!
1 year ago

बल्खु बगर महात्म्य लिपिबद्ध गर्ने र अभिलेखिकरण गर्ने दुबैलाई साधुवाद!

Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
1
0
Would love your thoughts, please comment.x
()
x