साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निभेको दियोमा

विगत बितेर गएको वर्षौँ वर्ष बित्यो सम्झनाहरूमा बहकिँदै पछुताइरहेछ ।

Nepal Telecom ad

युवराज भण्डारी :

निभेको दियोमा सल्किँदै पछुताइरहेछ
कोही छुटेको रेल सम्झिँदै पछुताइरहेछ ।

बिर्सेर वर्तमानलाई भुलेर धरातललाई
भत्किएको जगमा अडिँदै पछुताइरहेछ ।

आफ्नो आँखा खोल्नु त कता हो कता
उल्टो अरूलाई दोष दिदैँ पछुताइरहेछ ।

देख्दैन प्रकाश रोज्दैन शिखरको बाटो
निराशाको भासमा भासिँदै पछुताइरहेछ ।

विगत बितेर गएको वर्षौँ वर्ष बित्यो
सम्झनाहरूमा बहकिँदै पछुताइरहेछ ।

०००
तनहूँ, हाल क्यानडा
‘भावनाको तस्वीर’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x