साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पक्का !

स्वस्थ शरीर साहित्यको गुणवत्ता अनि कालजयी सिर्जना हो सबलाई दिने चैन

Nepal Telecom ad

धनराज गिरी :

गोली मार,नियम कानून, विधान सारा ऐन !
स्वस्थ शरीर छैन भने केही पनि छैन !

स्वदेशको स्वस्थ शरीर, इमान नैतिकता !
विदुर नीति सही मार्ग, यति धानिदैन ?

स्वस्थ शरीर समाजको असल नायकहरू !
कृष्ण राम धर्मराज, खोज्ने मेरा नैन !

स्वस्थ शरीर साहित्यको गुणवत्ता अनि
कालजयी सिर्जना हो सबलाई दिने चैन !

स्वस्थ विचार सकारात्मक मायाँ प्रेम शान्ति !
उदार चित्त, सफा वित्त, हरेक मूली मैन !!

०००
हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x