साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काे काे माेटाए ?

लुट्न पनि आन्द्राभुँडी बाँकी रहेन हेर्दाहेर्दै ती सुकेका अक्षेता मोटाए ।

Nepal Telecom ad

मरुभूमि नारायण :

यो प्यारो गणतन्त्रमा नेता मोटाए
काला मोटाए अनि सेता मोटाए ।

चुस्न पाए खानीमै म नि मोटाउँथें
केले उता मोटाए कैले यता मोटाए ।

खान पनि अजिङ्गरले झै गरी खाए
कैले येता अनि कैले त्यता मोटाए ।

लुट्न पनि आन्द्राभुँडी बाँकी रहेन
हेर्दाहेर्दै ती सुकेका अक्षेता मोटाए ।

यति खाए भो मान्छेको कुरै नगरौं
तिनको जिउको समेत फेता मोटाए ।

नेता मोटाए अनि कार्यकता मोटाए
भ्रष्टहरू मोटाए श्याम श्वेता मोटाए ।

०००
रानीगाउँ, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x