साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराउनुपर्छ गद्धारलाई

हतियार देखाई बिचारको नतर्साए हुन्छ । पराजित गर्दछ बिचारले हतियारलाई।

Nepal Telecom ad

बालकृष्ण खनाल :

केही सल्लाह दिउँ भने पनि सरकारलाई।
सजाय दिन्छ यो सरकार साहित्यकारलाई।।

मारौला ज्यान तिम्रो सत्ता डग्मगाउने खोजेमा।
मार्न सक्दैनौ कदापी महासय बिचारलाई।।

हतियार देखाई बिचारको नतर्साए हुन्छ ।
पराजित गर्दछ बिचारले हतियारलाई।।

अब आउने निर्वाचनमा हाम्रो मान्छे नभनेर।
राम्रालाई चुनेर हराउनुपर्छ गद्धारलाई।।

अहिले आएर तर्साउदैछ हरिणहरूको।
गल्ती गरियो जीवित राखेर यो हुँडारलाई।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x