साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के हुन्छ ?

दुनियाँ रोकिएला भन्नु केहि छैन । मैले मात्रै धोका पाएर के हुन्छ ?

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

लैजाउ यो आधा, पाएर के हुन्छ ?
बुझौ म पनि पूरा, पाएर के हुन्छ ।

तिमीलाई कति कुरा थाहा छन है ?
छोडिदेउ, मैले थाहा, पाएर के हुन्छ ?

उसलाई तिमि सुन्दर देख्दैनौ हो ?
त्यस्ता पनि आखा पाएर के हुन्छ ?

तिम्रो चरीत्रनै झुठो हो, हैन र ?
मैले कसम, बाचा पाएर के हुन्छ ?

दिने भए यहीं देउ, तिमीले दिने माया
दायाँबायाँ यताउता पाएर के हुन्छ ?

मलाई घुमाउरो बाटो हिँड्ने मन छ
हजुरले बाटो सिधा पाएर के हुन्छ ??

दुनियाँ रोकिएला भन्नु केहि छैन ।
मैले मात्रै धोका पाएर के हुन्छ ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
गधाको यात्रा स्मरण

गधाको यात्रा स्मरण

महेन्द्र उपाध्याय
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x