साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्यामिरे पार्टी !!

भाटे चिया दोकान प्यारो जोगाउन ग्याँस ! कायाकैरन अचम्म रान् रेला डल्ले हलको !! यही उद्योग मौलाउने,अरू बौलाउने !! परिणाम गज्जब हुने शकुनिको छलको !

Nepal Telecom ad

धनराज गिरी :

“मकै भटमास गुन्द्रुक” नाम नयाँ दलको !
यस्तै नौलो चलन हजुर अब्बल आजकलको !

फित्कौलीमा भयो दर्ता हाकिम वानरनाथजी !
दमकदेखि ज्यामिरेको आयो कुरा बलको !!

भाटे चिया दोकान प्यारो जोगाउन ग्याँस !
कायाकैरन अचम्म रान् रेला डल्ले हलको !!

यही उद्योग मौलाउने,अरू बौलाउने !!
परिणाम गज्जब हुने शकुनिको छलको !

भीडलाग्छ बज्रेहरू, हुर्मतेको शहर !
गर कर्म, बुझ गीता, छैन आशा फलको !!

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x