साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलदेवलाई के उत्तर दिनू ? (४)

`बा´ को मानिस कुन,`भाउजू"´को आशीर्वाद कसको शीरमा, छोरीको सिफारिस कुन ? कतै कुनै चर्चा छैन । मजै आएन, हो कि होइन दाजु ?"

Nepal Telecom ad

याेगीश कृष्ण :

बलदेवको स्वर निराशजनक थियो-

“दाजु,यस पटकको आइजी नियुक्ति प्रकरण बडो सुक्खा लाग्यो- अमादीको चटनी बिनाको समोसा जस्तो । को को बृफकेस बोकेर कुन शक्ति केन्द्र धाइरहेछ्न् ।

`बा´ को मानिस कुन,`भाउजू”´को आशीर्वाद कसको शीरमा, छोरीको सिफारिस कुन ? कतै कुनै चर्चा छैन । मजै आएन, हो कि होइन दाजु ?”

बलदेवलाई के उत्तर दिनू ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x