साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो बिरालो हो भने मासु खोइ ?

जुरुक्क उठेर मुल्लाले बिरालोलाई तराजुमा राखेर जोखे - एक किलो रहेछ । मुल्लाले सोधे "यो बिरालो हो भने मासु खोइ ? यो मासु हो भने बिरालो खोइ ?"

Nepal Telecom ad

याेगीश कृष्ण :

मुल्ला नसिरुद्दीनकी पत्नी स्वादिलो मासु पकाउन साह्रै सिपालु । एक दिन मुल्लाले एक किलो मासु किनेर ल्याएर पकाउन दिए। उनी केही समयका लागि घर बाहिर गए।

त्यहीबेला मुल्लापत्नीका सहेलीहरू घर आए । मासु चाख्दा चाख्दै भाँडो रित्तियो ।

फर्किएर खाना खान बस्दा भागमा मासु देखेनन् । पत्नीले स्पष्टीकरण दिइन् “सब मासु बिरालोले खाइदियो ।”

जुरुक्क उठेर मुल्लाले बिरालोलाई तराजुमा राखेर जोखे – एक किलो रहेछ । मुल्लाले सोधे “यो बिरालो हो भने मासु खोइ ? यो मासु हो भने बिरालो खोइ ?”

रास्ट्रपतिले अदालतलाई उत्तर दिँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको जनाए । प्रचण्डको भनाइ पनि त्यही ।

यदि सिफारिस गर्ने केपी ओली हुन् भने मैले सिफारिस गरेको होइन भन्ने को हुन् ? यदि यी केपी ओली हुन् भने सिफारिस गर्ने केपी ओली को हुन् ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x