साइबर अपराध सम्बन्धी सचेतना सामग्री
काठमाडौमा २०१४ असार १७ गते जन्मेर पलान्चोक, काभ्रेमा हुर्किनु भएका याेगीश कृष्णकाे युवा वय भने राजविराज, सप्तरीतिर बितेकाे हाे । स्वतन्त्र व्यवसायमा क्रियाशील रहँदै आउनु भएका याेगीशकाे लेखन र प्रकाशन आरम्भ ०३२ सालदेखि भएकाे हाे । उहाँ मूलत हास्यव्यङ्ग्य लेखनमा संलग्न स्रष्टा हुनुहुन्छ । याेगीशका रचना आभास शर्मा, बन्धु खरेल, सुधीर यादवका नामबाट त्याे बेलैदेखि मधुपर्क, फित्काैली, प्रकाश, बुधबार, हिमाल, सगरमाथा सन्देशलगायतका पत्रपत्रिकामा स्तम्भ लेखन गर्नु भएकाे हाे । पत्रपत्रिकामा प्रकाशित हुँदै आए पनि अहिले आएर हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशनकाे तयारी गर्दै हुनुहुन्छ ।
बलदेवलाई के उत्तर दिनू ? (४)

बलदेवलाई के उत्तर दिनू ? (४)

याेगीश कृष्ण : बलदेवको स्वर निराशजनक थियो- "दाजु,यस पटकको आइजी नियुक्ति प्रकरण बडो सुक्खा लाग्यो- अमादीको

पुरा पढ्नुहाेस्
बलदेवलाई के जवाफ दिनु ? (३)

बलदेवलाई के जवाफ दिनु ? (३)

याेगीश कृष्ण : बलदेवलाई निद्रा परेन छ "दाजु, जब जब म निदाउन खोज्छु, तब एउटा दुब्लो,

पुरा पढ्नुहाेस्
यो बिरालो हो भने मासु खोइ ?

यो बिरालो हो भने मासु खोइ ?

याेगीश कृष्ण : मुल्ला नसिरुद्दीनकी पत्नी स्वादिलो मासु पकाउन साह्रै सिपालु । एक दिन मुल्लाले एक

पुरा पढ्नुहाेस्
नयाँ राजनीतिक दलको घोषणा

नयाँ राजनीतिक दलको घोषणा

योगीश कृष्ण : प्रत्येक नेपाली नागरिक र्झैँ मलाई पनि के थाहा छ भने देश बर्बाद भैसक्यो,।

पुरा पढ्नुहाेस्
बलदेवलाई के जबाफ दिनू ? (२)

बलदेवलाई के जबाफ दिनू ? (२)

याेगीश कृष्ण : बलदेवले मध्य रातमा फोन गर्‍यो " दाजु, दिमागमा एउटा कुरा कुलबुल गर्दै थियो

पुरा पढ्नुहाेस्
बलदेवलाई के जबाफ दिनू ? (१)

बलदेवलाई के जबाफ दिनू ? (१)

याेगीश कृष्ण : बलदेव क्रुद्ध थियो "दाजु,यो मुलुकमा राम्रो काम त गरेको त देखी सहन्नन् ।

पुरा पढ्नुहाेस्
शुभेच्छुसँग क्षमा याचना

शुभेच्छुसँग क्षमा याचना

योगीश कृष्ण : म बिरामी भएँ । जो पनि बिरामी हुन्छन् । वास्तवमा म विरामी भएको

पुरा पढ्नुहाेस्
तत्व ज्ञान

तत्व ज्ञान

योगीश कृष्ण : नेताजीहरू पालो पालो भाषण गरिरहेका थिए । कार्यकर्ता चकित थियो । त्योभन्दा बढी

पुरा पढ्नुहाेस्
आघात

आघात

योगीश कृष्ण : शल्यचिकित्सकहरू चकित परे । जस्तो मुटु हुनुपर्ने त्यस्तो मुटु नैै छैन । आकारमात्र

पुरा पढ्नुहाेस्
एउटा असम्मानको अन्त्य

एउटा असम्मानको अन्त्य

योगीश कृष्ण : म झण्डै झण्डै सम्मानित भएको । उनीसँग टोलतिर यदाकदा देखाभेट भएको थियो ।

पुरा पढ्नुहाेस्