साइबर अपराध सम्बन्धी सचेतना सामग्री
काठमाडौमा २०१४ असार १७ गते जन्मेर पलान्चोक, काभ्रेमा हुर्किनु भएका याेगीश कृष्णकाे युवा वय भने राजविराज, सप्तरीतिर बितेकाे हाे । स्वतन्त्र व्यवसायमा क्रियाशील रहँदै आउनु भएका याेगीशकाे लेखन र प्रकाशन आरम्भ ०३२ सालदेखि भएकाे हाे । उहाँ मूलत हास्यव्यङ्ग्य लेखनमा संलग्न स्रष्टा हुनुहुन्छ । याेगीशका रचना आभास शर्मा, बन्धु खरेल, सुधीर यादवका नामबाट त्याे बेलैदेखि मधुपर्क, फित्काैली, प्रकाश, बुधबार, हिमाल, सगरमाथा सन्देशलगायतका पत्रपत्रिकामा स्तम्भ लेखन गर्नु भएकाे हाे । पत्रपत्रिकामा प्रकाशित हुँदै आए पनि अहिले आएर हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशनकाे तयारी गर्दै हुनुहुन्छ ।
सुखको एकछिन्

सुखको एकछिन्

योगीश कृष्ण : बिहान उठदा सार्वजनिक धारोबाट सधैँ सुनिने हल्लीखल्ली नसुन्दा आज पानी आएन कि भन्ने

पुरा पढ्नुहाेस्
प्रतीक्षा पारिश्रमिकको

प्रतीक्षा पारिश्रमिकको

योगीश कृष्ण : सम्पादकज्यू, सादर नमस्कार, (यस कारण कि तपाईंको पत्रिकामा मेरो रचना प्रकाशन भएको छ)

पुरा पढ्नुहाेस्
अन्तर्वार्ता

अन्तर्वार्ता

योगीश कृष्ण : केही समयदेखि म धुमधामसँग काम खोज्दैछु । ठीक त्यसैगरी जसरी स्थायी जागिर पाएको

पुरा पढ्नुहाेस्
म कवि भएको छु

म कवि भएको छु

योगीश कृष्ण : एक दिन एकजना कवि मित्रले भने “तपाईंले आफ्नो रङ्ग न ढङ्गको व्यङ्यमा मेरो

पुरा पढ्नुहाेस्
दाह्री, तिम्रो लिला अपरम्पार

दाह्री, तिम्रो लिला अपरम्पार

योगीश कृष्ण : किं गहनं ? मेरो उत्तर- दाह्री चरित्रं राजा अमोघवर्षले ‘प्रश्नोत्तरमालिका’मा किं गहनं ?

पुरा पढ्नुहाेस्
साहित्यसेवी संपादक र पारिश्रमिक

साहित्यसेवी संपादक र पारिश्रमिक

योगीश कृष्ण : उनका सा-साना आँखाबाट आँसु झर्ला झर्ला झैँ देखिन्थ्यो । उनको यस्तो हालत देखेर

पुरा पढ्नुहाेस्
कुलपतिको नियुक्ति गर्दै उल्लू

कुलपतिको नियुक्ति गर्दै उल्लू

योगीश कृष्ण : उघिल्लो पटकभन्दा यस पटक उल्लूको चालढाल फरक थियो । गालामा मिलाएर काटिएको दाह्री

पुरा पढ्नुहाेस्
यस वर्ष पनि लक्ष्मीकोे कृपा भएन

यस वर्ष पनि लक्ष्मीकोे कृपा भएन

योगीश कृष्ण : तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ

पुरा पढ्नुहाेस्
लक्ष्मीको कृपा भएन

लक्ष्मीको कृपा भएन

याेगीश कृष्ण : बल्ल बल्ल उल्लू तयार भयो । मैले उसलाई भनेको थिएँ “कुनै दिन मेरो

पुरा पढ्नुहाेस्