काठमाडौमा २०१४ असार १७ गते जन्मेर पलान्चोक, काभ्रेमा हुर्किनु भएका याेगीश कृष्णकाे युवा वय भने राजविराज, सप्तरीतिर बितेकाे हाे । स्वतन्त्र व्यवसायमा क्रियाशील रहँदै आउनु भएका याेगीशकाे लेखन र प्रकाशन आरम्भ ०३२ सालदेखि भएकाे हाे । उहाँ मूलत हास्यव्यङ्ग्य लेखनमा संलग्न स्रष्टा हुनुहुन्छ । याेगीशका रचना आभास शर्मा, बन्धु खरेल, सुधीर यादवका नामबाट त्याे बेलैदेखि मधुपर्क, फित्काैली, प्रकाश, बुधबार, हिमाल, सगरमाथा सन्देशलगायतका पत्रपत्रिकामा स्तम्भ लेखन गर्नु भएकाे हाे । पत्रपत्रिकामा प्रकाशित हुँदै आए पनि अहिले आएर हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशनकाे तयारी गर्दै हुनुहुन्छ ।
विकास मापन
योगीश कृष्ण : मित्रवर बन्धु चिन्तारत देखिन्थ्यो । बढेका दाह्री कपाल । कोठाभरि पत्रपत्रिकाको थुप्रो ।
पुरा पढ्नुहाेस्मालासंहिता
योगीश कृष्ण : ज्यान पचास साठी किलोको हुँदो हो । कार्यकर्ताहरू माला लगाउँदै थिए । दुई
पुरा पढ्नुहाेस्संविधान संशोधन सुझाव
योगीश कृष्ण : मन दुखी हुन्छ । छटपट हुन्छ । बेचैन हुन्छ । जब जब म
पुरा पढ्नुहाेस्खाल्डोको उँचाइ
योगीश कृष्ण : वर्षातको मौसम । वर्षात सँगसँगे भ्यागुता कराउन थाल्छन् । खेत पोखरीतिरबाट ट्यार्र ट्यार्र
पुरा पढ्नुहाेस्उन्नत धान खेती
योगीशकृष्ण : आज बिहान बलदेवको फोन आयो । प्रायः सधैँ राति फोन गर्ने बलदेवले बिहान फोन
पुरा पढ्नुहाेस्चरित्र संरक्षणको उपाय
योगीश कृष्ण : हिजो मात्र एकजना मन्त्रीले वक्तव्य प्रकाशन गरेर उनको चरित्र हत्या भएको खुलासा गरे
पुरा पढ्नुहाेस्मेरो देश
योगीश कृष्ण (छिमेकका एज जना निम्नमाध्यमिक तहका विद्यार्थीले आफूले लेखेको निबन्ध हेर्न दिए ।‘मेरो देश’ शीर्षकको
पुरा पढ्नुहाेस्अन्तिम संस्कार
योगीश कृष्ण : मन्त्रीजीको कुकुर धेरै दिनदेखि विरामी थियो । कालो रङको बुलडग मन्त्रीजीको अति नै
पुरा पढ्नुहाेस्उँघमय सदन, सुखी सांसद
योगीश कृष्ण : समाचारपत्रमा सदनभित्रको तस्वीर छ । टेलीभीजनमा पनि सचित्र समाचार प्रसारण भएको थियो ।
पुरा पढ्नुहाेस्एउटा असम्मानको अन्त्य
योगीश कृष्ण : म झण्डै झण्डै सम्मानित भएको । उनीसँग टोलतिर यदाकदा देखाभेट भएको थियो ।
पुरा पढ्नुहाेस्

yogish krishna

























