साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हतारमा जोडिएकाहरु

जवाना खराब छ भनेको मानेर भनेकै नगर्दा राम्रो हागो काटेर ल्याउनेलाइ त्यही लट्ठीले कुट्दा रहेछन् ।

Nepal Telecom ad

सुदन लुइटेल :

हतारमा जोडिएकाहरु हतारमै छुट्दा रहेछन्
नदी किनारा छालसँग क्षणमा टुट्दा रहेछन्

आयतनको अन्दाज गर्न नसक्नु आफ्नै कमजोरी
बेलुनमा धेरै हावा हाल्न खोज्दा फुट्दा रहेछन्

दाउ थाप्न नजान्नेहरु दाउ थाप्न नखोज्नु
खेलाडीलेनै मजाले लोभ्याएर लुट्दा रहेछन्

धरातल बिर्सनेको हबिगत कस्तो होला खोइ !
जमिनमा फलेको गहुँ जमिनमै चुट्दा रहेछन्

जवाना खराब छ भनेको मानेर भनेकै नगर्दा राम्रो
हागो काटेर ल्याउनेलाइ त्यही लट्ठीले कुट्दा रहेछन् ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shanker Acharya
Shanker Acharya
4 months ago

GOOD

Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
1
0
Would love your thoughts, please comment.x
()
x