साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीको गजल्यौली

विरुद्धमा केही पनि बोल्नु हुँदैन विराेधीलाई घट्टभित्र हाली पिनेछ ।। नयाँ नेतो आउला भन्ने आशा नगर पनातिको पालामा नि उही देखिनेछ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

बुढाे नेताे अझ पनि दूध दिनेछ
अझै ब्याउँछु भन्दै हाम्राे भोट लिनेछ ।।

नेपालमा कमाएकाे छैन सुरक्षा
भन्दै उस्ले समुद्रकाे टापु किनेछ ।।

हजुर्बाकाे पालाँ पनि उही नेतो थियो
पनातिले नेतो भन्ने बल्ल चिनेछ ।।

राणाकाल पञ्चकाल उही नेतो भो
पगरी नै अरू नेतोबाट छिनेछ ।।

विरुद्धमा केही पनि बोल्नु हुँदैन
विराेधीलाई घट्टभित्र हाली पिनेछ ।।

नयाँ नेतो आउला भन्ने आशा नगर
पनातिको पालामा नि उही देखिनेछ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x