साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनाएर आफन्त मान्छे हुँदैन

ढलेकाहरू हो स्वयं उठ्नुपर्छ फुकी सास जीवन्त मान्छे हुँदैन पढाई गयो पाठ यो जिन्दगीले बनाएर आफन्त मान्छे हुँदैन ।

Nepal Telecom ad

रूद्र ज्ञवाली

खरानी घसी सन्त मान्छे हुँदैन
बिना प्रेम लोकन्त मान्छे हुँदैन

छ अस्तित्व यो जिन्दगीको धरामा
ढुँडी व्योम वा अन्त मान्छे हुँदैन

लिँदैमा प्रवज्या तिमी बुद्ध भन्छौ
बिना ज्ञान अर्हन्त मान्छे हुँदैन

ढलेकाहरू हो स्वयं उठ्नुपर्छ
फुकी सास जीवन्त मान्छे हुँदैन

पढाई गयो पाठ यो जिन्दगीले
बनाएर आफन्त मान्छे हुँदैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x