साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो यो अजीव दृश्य

व्यवहार त देखिन्थ्यो कति खुलस्त कपट यद्यपि मनमा अदृश्य रहेछ । आफ्नो घर बालेर सधैं खरानी ताप्ने छि: नेता जात त सारै अस्पृश्य रहेछ !

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

अहो, कस्तो यो अजीव दृश्य रहेछ
अकल्पनीय देशको परिदृश्य रहेछ

अहम् को शिखर चढने त्यो मनुवा
अरू कोही नभएर मेरै शिष्य रहेछ

व्यवहार त देखिन्थ्यो कति खुलस्त
कपट यद्यपि मनमा अदृश्य रहेछ

आफ्नो घर बालेर सधैं खरानी ताप्ने
छि: नेता जात त सारै अस्पृश्य रहेछ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x