साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच बाङ्गा हाइकु

Nepal Telecom ad

१.
मेरो काँधमा
सिङ्गो देश बसेको
यही सत्य हो ।

२.
आँखाको नानी
तिलको दाना जत्रो
विश्व देखिन्छ ।

३.
गलामा माला
जुत्ताको कि फूलैको
कर्मले दिन्छ ।

४.
किसान खुसी
धानको बाला झुल्दा
भातको आस ।

५.
भोकमरीमा
छैन कोही भोको
सत्ता दृष्टिमा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
अवस्था

अवस्था

सीताराम नेपाल
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x