साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच बाङ्गा हाइकु

Nepal Telecom ad

१.

बोल्नै जन्मेको
बोल्छु देखे बुझेको
निर्धक्क भई ।

२.

किस्ता किस्तामा
प्रतिगमन देखि
जनता जागे ।

३.

फस्टायो खेती
धोकाधडी र झेली
मित्रस्थानमा ।

४.

जन सागर
उर्लेर गर्जे हेर
अन्याय मास्न ।

५.

चोर बिरालो
मैले तताको दूध
ढुकेर बस्थ्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
अवस्था

अवस्था

सीताराम नेपाल
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x