साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव आयो !

रगतको लिलामी अब हुन दिँदैनौं ! यत्ति गर्न नसके, अन्नपानी लिँदैनौं !!

Nepal Telecom ad

“तेसै कहाँ टेरौंला !
कोहो नेता हेरौंला !

भोट हाम्रो हातको,
चिर्कटो झैं देखिने !

माल होइन बेचिने !
भोटले नै देशको
इतिहास लेखिने !“

चुनाव आयो !
बुझेका छौं अब त ,
भोट रै’छ रगत !

रगतको लिलामी
अब हुन दिँदैनौं !
यत्ति गर्न नसके,
अन्नपानी लिँदैनौं !!

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x