साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

Nepal Telecom ad

परिवर्तन
व्यस्तता हो वा स्वार्थ
पापी समय ।१।

मपाइँत्वको
चढ्दै भर्याङ सधैँ
पुग्छौ शिखर ।२।

बिर्सेर भुइँ
चढेर मात्र बुइँ
पुगिन्छ कहाँ ।३।

शून्य विवेक
प्रतिष्ठा त पाताल
समय साङ्लो ।४।

अर्पेको हो नि
मनको त्यो विस्कुन
छरेको किन ? ।५।

फक्रिउन् फूल
डुलुन् जून र तारा
शिरमा सधैँ ।६।

एउटा क्षण
पत्यार नलागेर
ध्यानमा मग्न ।७।

भुल्नाले हिजो
भोलि भेटिएला त
बैगुनी किन ।८।

भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य हाइकुको बथान

व्यङ्ग्य हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
छ थान बाङ्गा हाइकु

छ थान बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
वर्तमान

वर्तमान

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x