साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच बाङ्गा हाइकु

Nepal Telecom ad

औषधिलाई
सम्झिएपछि बिष
टुट्यो विश्वास ।१।

पिलाएँ दूध
किन ओकल्छौ सधैं
जहर मात्र ।२।

उल्टो समय
किन बुझ्दैनन् सत्य
दोषी मै हुँ त ? ।३।

भ्रम पालेर
जिउनुको के अर्थ
खोइ चेतना ।४।

किन रेटिन्छ
कलिला मनहरू
बैगुनी मित्र ।५।

भोजपुर, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य हाइकुको बथान

व्यङ्ग्य हाइकुको बथान

भक्ति घिमिरे ‘दुर्बोध’
छ थान बाङ्गा हाइकु

छ थान बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
वर्तमान

वर्तमान

भक्ति घिमिरे ‘दुर्बोध’
बाङ्गा हाइकु

बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
पाँच बाङ्गा हाइकु

पाँच बाङ्गा हाइकु

भक्ति घिमिरे ‘दुर्बोध’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x