साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

Nepal Telecom ad

१.
सयौं युवाका सपनाहरू तुहिएको देख्दैन सरकार
र, कणर्ालीमा जडीबुटी कुहिएको देख्दैन सरकार
तर पनि देशलाई यस्तो उस्तो बनाउँछु भन्छ ऊ
कठै ! झुपडीको छानो चुहिएको देख्दैन सरकार ।

२.
नरपिचासको कुकृत्य पर्दाफास नगरेसम्म
तानाशाही प्रवृत्तिलाई सर्वनाश नगरेसम्म
यसै मेरो गन्तव्य यात्रा रोकिनेछ नसोच्नुस्
नेपालीले नेपालीपनको आभाष नगरेसम्म ।

३.
क्षमताअनुसारको काम लगाउनुस् अनि देश बन्छ
विदेशिने प्रथालाई बन्द गराउनुस् अनि देश बन्छ
सबैको आवाज यही हो, मनन गर्नुस् त एकचोटि
युवाका पसिना देशमै खन्याउनुस् अनि देश बन्छ ।

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x