साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावका तीन ठोकान

भागबंडाको राजनीतिमा, यस्ताको कतै भाग नलागोस् । समाज डुबाउन लाग्नेलाई पनि, चुनाव लागेको छ ।

Nepal Telecom ad

चुनाव लागेको छ- १

दुराचारमा लाग्नेलाई पनि,
चुनाव लागेको छ ।
समातिँदा लाज नलाग्नेलाई,
पनि चुनाव लागेको छ ।
भागबंडाको राजनीतिमा,
यस्ताको कतै भाग नलागोस् ।
समाज डुबाउन लाग्नेलाई पनि,
चुनाव लागेको छ ।

भाग लागेको छ- २

यहाँ सबैको दिमाखमा,
काग लागेको छ ।
राम्रो गर्न खोज्नेलाई,
दाग लागेको छ ।
किन आशा गर्ने,
कसैको त्यागको यहाँ ?
जहाँ प्रत्येक विभागको,
पनि भाग लागेको छ ।

सोख लागेको छ- ३

यहाँ जनतालाई, रोग लागेको छ,
यहाँ जनतालाई, भोक लागेको छ,
कसरी समाधान खोज्लान् नेताले,
जब गाली नै सुन्ने सोख लागेको छ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x