साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

एक

दूलोमा बसेर चिँचिँ गर्नु क्या मज्जा हुन्छ
थुकेर कसैलाई छिछि गर्नु क्या मज्जा हुन्छ
फकाएर मनाएर जे जस्तो जसरी गरेरै पनि
मामाको घोडीमा हिँहिँ गर्नु क्या मज्जा हुन्छ ।

 

पराईका बुटहरू परेड खेल्ने कुनै लेन नबनोस्
आफ्नै यो निणर्य घाँटीको गल्पासो चेन नबनोस्
खै के के पास पास गर्नु भयो रे स्याबास महोदय
कुनै दिन तपाईँ जेलेन्स्की र मुलुक युक्रेन नबनोस् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x