साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकटले लगायो दिक्क

Nepal Telecom ad

दिक्क- १

टिकट पाउने हुन्छ सधैं
के त उनको मान्छे
के त यिनको मान्छे
दशकौंदेखि
मौका पर्खदै छ
उनको र यिनको
हुन नसकेको
जनताको मान्छे ।

 दिक्क-२

चुनावको पनि
अचम्भको स्वभाव छ
जनताको छोरो
टिकट
जिन्दगी गुमाउँछ
टिकट त उसैले पाउँछ
जसको
माथिमाथि सैलुंगेमा
प्रभाव छ ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x