उता सकस यता त रमझम झरी र वर्षा ।
पुजियो कङ्श जयकार रावण हराए राम ।
राहत कौसी आहात त किसान कृषि विकास ।
विश्वास खोइ सङ्कटमा सल्लाह लगन बित्ला ।
भोजपुर, हाल काठमाडौं
Δ
Fitkauli