साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी दुई ठोकान

अन्तमा नतिजा शून्य घरको रह्यो न घाटको स्थिति भयो विकट अब यात्रु-बिना टिकट ।

Nepal Telecom ad

१.पार्टी प्रवेश

अस्ति उहाँको भयो,
पहेंलो दलमा प्रवेश,
ससम्मान झट्पट् ।
हिजो हरियो दलमा,
बिहान रातो दलमा,
बेलुकी टल्किने दलमा,
प्रवेशको जब लाग्यो
उनलाई छट्पट्,
अन्तमा नतिजा शून्य
घरको रह्यो न घाटको
स्थिति भयो विकट
अब यात्रु-बिना टिकट ।

२.म मतपत्र एक फूल

चुनावी ऋतुमा
मात्र फुल्ने फक्रने
“म मतपत्र एक फूल”
सबैलाई मन पर्छु ।
तर मतपेटीमा
झरेपछि ओइलाउँछु ।

तैपनि खुसी हुन्छु
जनचाहनाको बास्ना छर्ने
अवसर त पाउँछु ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x