साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य हाइकुको बथान

Nepal Telecom ad

१.
राहु र केतु
बिपरित ध्रुवमा
सूर्य ग्रहण ।

२.
गठबन्धन
अवैध समागम
गर्भपतन ।


छिद्र परेको
संविधानको धारा
सधैं चुहिने ।


मान- सम्मान
साहित्यका पण्डित
अघोरी बाबा ।

५.
सर्व सुलभ
साहित्यको बजार
ग्राहक शून्य ।

६.
सृजनशील
सदैव रित्तो हात
साहित्यकार ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x