साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइफाइ पाएको !

भोको छ कि अनिदो कत्ति चिन्ता लिंदैन मोबाइलको भाँडोले बस्न खान दिंदैन !

Nepal Telecom ad

ताराबाजी लै लै !
हराए छ थै थै ?
खोजीनीति खै खै ?

मामा घोडा चढ्दैनन्
बस्छन् बरु थपक्क
माइजू डोली चढ्दिनन्
हुन्छ अरे हपक्क !

मामा आए बाइकमा
माइजू आइन् अटोमा
मामा माइजू एउटै
हन्छन् मतोजतोमा !

पापा ल्याउँथे ल्याएनन्
पकाउनै भ्याएनन् !
झट्टै किन्न भ्याएछन्
चाउचाउ ल्याएछन् !!

बुबुमाम खाएको
सम्झना छ आएको
आली मुनि सुतेको
सखारैमा उठेको !

भोको छ कि अनिदो
कत्ति चिन्ता लिंदैन
मोबाइलको भाँडोले
बस्न खान दिंदैन !

ऐले हातहातमा
उही नै छ आएको
जो निठुरी उसैले
हाइफाइ पाएको ?

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x