साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तक्याईं

Nepal Telecom ad

एक
काशीवास बसियो दिल्ली पनि धाइयो
कैयौँलाई मारेपछि जेलनेल पनि पाइयो
आखिर राजनीति के ठुलो कुरा रहेछ र
घर वरिपरि फोहोरको डङ्गुर चाहियो ।

दुई
देश निकाला भएर काशी बस्ने यिनै हुन्
दिल्लीमा दाम चढाई मन्त्री बन्ने यिनै हुन्
नेता बन्न सबै पार्टीले मान्छे भकुरेकै थिए
आखिर फोहोरमा राजनीति गर्ने यिनै हुन् ।

तीन
निर्वासित भएर काशीतिर धाए
कैयौँलाई लतारेर रगत मासु खाए
इम्बोस्ड नम्बर र फोहोरको थुप्रो
बल्ल देखेर पो राजनीति चलाए ।

चार
विपक्षीले खुट्टा तान्छ छिमेकीले ठेल्छ
मौका पारी पार्टीकै अर्को गुटले पेल्छ
त्यति कुरा नबुझी राजनीतिमा आई
थाहा पाए राजनीति फोहोरैमा खेल्छ ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x