साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन छोटा कविता

Nepal Telecom ad
(१)
उसलाई राम भन्थे
जब चुनाव जितेर माथि गयो
रावण भएछ ।
(२)
अरूलाई पुर्न
खाडल खनेका थियौ
आज तिमी आफैँ पर्यौ ।
(३)
रातभरि भट्टीमा
दिनभरि कोठीमा
हाम्रा नेता महान ।
२०७९ असार ५
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x