साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कसैलाई सागर त कसैलाई कुवा हुन मनपर्छ कसैलाई फाली र कसैलाई जुवा हुन मनपर्छ ।

Nepal Telecom ad

१.
मन उद्रिरहेको छ सिउने कसरी हो
जिन्दगीको रसधार पिउने कसरी हो
न सोचे जस्तो हुन्छ न त भने जस्तो
महंगीले ढाड सेक्छ जिउने कसरी हो ।

२.
धैर्यता देखिँदैन कठै! साधना छैन उहाँमा
समावेशी खन्याउने सपना छैन उहाँमा
ओहदामा पुग्नु भएको त भोट किनेर हो
खासमा देश प्रतिको भावना छैन उहाँमा ।

३.
आदर्शका पर्चा पम्प्लेट टाँस्न मनपर्छ उहाँलाई
अर्काको रोदनमा पनि हाँस्न मनपर्छ उहाँलाई
भूत, वर्तमान र भविष्य कुनै केही जानेकै छैन
कठै ! गोमनसँग नाता गाँस्न मनपर्छ उहाँलाई ।

४.
कसैलाई सागर त कसैलाई कुवा हुन मनपर्छ
कसैलाई फाली र कसैलाई जुवा हुन मनपर्छ
यो रुचिको विषय हो, जसले जेसुकै भनेपनि
कसैलाई बादशाह, कसैलाई दुवा हुन मनपर्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x