साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारवटा ठोक्तक

गीत गाइस् कि ! खबर्दार, स्वत्व चाहिस् कि ! खबर्दार, नजर झुकाउनू हाम्रो अगाडि, शिर उठाइस् कि ! खबर्दार ।

Nepal Telecom ad

।।१।।
बोक्रेपनमा रमाउने बानी परेर हो कि
धाकमात्रै जमाउने बानी परेर हो कि
डाँडा खारेर भ्यू टावर बनाइन्छ यहाँ
हरकाममा कमाउने बानी परेर हो कि ।

।।२।।
गीत गाइस् कि ! खबर्दार
स्वत्व चाहिस् कि ! खबर्दार
नजर झुकाउनू हाम्रो अगाडि
शिर उठाइस् कि ! खबर्दार ।

।।३।।
कंश काखा अर्जुन पाखाको नीति अपनाएर के गर्नु भा हो कुन्नि
रामराज्यमा रावणराजको थिति समाएर के गर्नु भा हो कुन्नि
सामाजिक मर्यादा र कानुनीराजको वकालत गर्ने सभ्य सभामा
कानुनले डामेकालाई नै अतिथि बनाएर के गर्नु भा हो कुन्नि ।

।।४।।
आफ्नै कर्तुतले आफैंलाई बिझाउँछ भने
धुन्धुकारीय कृत्यले बदनामी फिंजाउँछ भने
अब त रावण नभएकै जाती होइन र प्रभु !
आफ्नै विगतले आफैंलाई नै गिज्याउँछ भने ।

सुनवल – १२, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
कौवाहरू

कौवाहरू

डा. श्यामप्रसाद न्यौपाने
तीन ठोक्तक

तीन ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
चार ठोक्तक

चार ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
अगुवाहरूलाई धन्यवाद

अगुवाहरूलाई धन्यवाद

डा. श्यामप्रसाद न्यौपाने
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x