साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

भजनकीर्तनमा रजाउँदैमा ठिक्क छ सबैलाई जनताको नाम भजाउँदैमा ठिक्क छ सबैलाई देश र जनताको चिन्तन कसले गरोस् र यहाँ आफ्नै डम्फु बजाउँदैमा ठिक्क छ सबैलाई ।

Nepal Telecom ad

डा. श्यामप्रसाद न्यौपाने :

१.
गोरो गए कालो आउँछ अवश्य पनि
झुत्रो गए टालो आउँछ अवश्य पनि
राजनीतिमा लागिहाल्नु होला हजुर
देश लुट्ने पालो आउँछ अवश्य पनि ।

२.
भजनकीर्तनमा रजाउँदैमा ठिक्क छ सबैलाई
जनताको नाम भजाउँदैमा ठिक्क छ सबैलाई
देश र जनताको चिन्तन कसले गरोस् र यहाँ
आफ्नै डम्फु बजाउँदैमा ठिक्क छ सबैलाई ।

३.
जबर्जस्तीलाई के थिति मान्नू
थाङ्नाथरालाई के झिटी मान्नू
लोभीपापीकै बिगबिगी छ यहाँ
अवसरवादलाई के राजनीति मान्नू ।

०००
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
कौवाहरू

कौवाहरू

डा. श्यामप्रसाद न्यौपाने
चार ठोक्तक

चार ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
अगुवाहरूलाई धन्यवाद

अगुवाहरूलाई धन्यवाद

डा. श्यामप्रसाद न्यौपाने
चारवटा ठोक्तक

चारवटा ठोक्तक

डा. श्यामप्रसाद न्यौपाने
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x