साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तकको झटारो

Nepal Telecom ad

१)
अर्थ नबुझ्दा अनर्थ भयो
बुझेको अर्थ अर्कोले समायो
साइत हेरेर काम नथाल्दा
उम्केको माछो मात्र ठूलो भयो ।

२)
ऊ जागिर खाएर निस्कियो
जागिरमा धेरैसँग जिस्कियो
अहिले झोली मात्र छ हातमा
यत्रो वर्ष ऊ के खाएर निस्कियो ।

३)
बाजे अचेल मेहन्दी लगाउँछन्
बुझेको भत्ता सबै सकाउँछन
सुनको लौरो उपहार देलान् भनेर
जहिले उनी झापातिर धाउँछन् ।

४)
रिजल्ट आयो भनेर छोरो उफ्रियो
बाउको हो कि छोराको आफैं झुक्कियो
बुढेसकालमा पढ्न बोकेको झोला
सपना रैछ कुद्दाकुद्दै निधार ठोक्कियो ।

(९८४३०५४१६१)
ओखलढुंगा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x