साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रमेश समर्थनका तीन ठाेक्तक

श्रीमानले पचास डिग्रीको गर्मीमा पसिना बगाओस् संस्कृति जोेगाउन छाडा गीत खोकेर नाचिन्छ ।

Nepal Telecom ad

१.
चुनावमा पहिले त मतदातालाई लुटेको नोट बोकाउनुपर्ला
अनि उनीहरूबाट ब्यालेट बक्समा प्रोक्सी भोट बोकाउनुपर्ला
बोसो यति बढेछ शरीरमा कि आफ्नै लुगा भारी भयो गाइच !
साथै हिँडेको छ नि एउटा तिघ्रे, त्यसैलाई कोट बोकाउनुपर्ला ।

२.
सक्छौ भने बगेको त्यो पानी रोकिदेऊ न
जुत्ता किन फुकाल्नु मलाई बरु बोकिदेऊ न
यस्ताले देशलाई गरिबीबाट पार लाउने रे
जसले भन्छ, को त्यो बोल्ने ? ड्याम्म ठोकिदेऊ न !

३.
यसपालि तीजमा मादलको ताल ठोकेर नाचिन्छ
अघिल्लो दिन दरमा मासुसँगै ह्विस्की धोकेर नाचिन्छ
श्रीमानले पचास डिग्रीको गर्मीमा पसिना बगाओस्
संस्कृति जोेगाउन छाडा गीत खोकेर नाचिन्छ ।

०००
बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x