साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पैसा सँग सबै कुरा साट्न मिल्ने, विद्येयक आको हो र ? न्यायको मलामी र अन्यायको सलामी हुन्छ हाम्रो नेपालमा ।

Nepal Telecom ad

१.
बेला चुनावको, महान अस्त्र घोषणापत्र
कमालको जादुको छडी, आहा घोषणापत्र ।
विकास, समृद्धि, उन्नति, प्रगति कति-कति ?
गास, वास, कपास भन्दा प्यारो घोषणापत्र ।।

२.
माना खाएर मेट्रिक टन फल्छ, चुनावको बेला
रोजगारको फ्याक्ट्री घर-घरमा, चुनावको बेला ।
सधैँ डस्ने साढेँहरुले, नमस्कार गरी ढोग्छन् वरै
हेर्नै नमिल्ने कुरा पनि देखिन्छ, चुनावको बेला ।।

३.
इमान्दारलाई बेइमान भनिन्छ, हाम्रो नेपालमा
साँच्चैको असतीलाई पूजा गरिन्छ, हाम्रो नेपालमा ।
पैसा सँग सबै कुरा साट्न मिल्ने, विद्येयक आको हो र ?
न्यायको मलामी र अन्यायको सलामी हुन्छ हाम्रो नेपालमा ।।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x