साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

१.
चुनावपछि हाम्रो नेपाल स्वीजरल्याण्ड बन्छ अरे
चन्द्रमामा बस्ती बसाल्न स्काई बाटो खन्छ अरे ।
सावधान मुटु- रोगीहरू, कान थुनेर बस्नुहोला
गर्भमा भाको बच्चालाई नि वृद्धभत्ता दिन्छु भन्छ अरे ।।

२.
खबरदार स्यालहरू बस्तीतिर छिरेका छन्
भोटको लागि आधुनिक हतियार भिरेका छन् ।
पाँच वर्ष गायब हुन्छन्, बस्तीबाट फर्केपछि
जादु देखाई भाषणमा लाज नमानी गिरेका छन् ।।

३.
पैसा ठूलो मानेपछि जसरी पनि कमाउनु साथी
दुई नम्बरी काम गरी त्यसैमा रमाउनु साथी ।
असल जेलमा अनि खराबलाई दरबार छ यहाँ
बेला यही हो, आफ्नालाई पुग्ने गरी जमाउनु साथी ।।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x