साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हानाहान

खोटी दिमाग, बुद्धिजीवी पगरी ,जोगौन धौ धौ । जीत र हार, जीवन भरि चल्ने , लुकामारी हो ।

Nepal Telecom ad

नक्कली जोगी
खरानी धेरै घस्दा
सक्कली हिस्स ।

नौलो मुहार
खोज्दा खोज्दै थाकिने
निर्वाचन हो ।

भोको पेटमा
सिद्धान्त पिलाउने
नेता चाहिन्न ।

के गर्थे सेवा
बटुल्न थाले मेवा
भविष्य कालो ।

पुर्खाको शान
नेपाली स्वाभिमान
बिगार्ने नेता !

लौरो र घन्टी
बिना पिधको लोटा
पल्ट्याङ पुल्टुङ ।

सबक सिक्दा
जात नेताको जाने
पुरानो बानी ।

खोटी दिमाग
बुद्धिजीवी पगरी
जोगौन धौ धौ ।

जीत र हार
जीवन भरि चल्ने
लुकामारी हो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक लुतो

राजनीतिक लुतो

सीताराम नेपाल
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
अवस्था

अवस्था

सीताराम नेपाल
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x